भारत भ्रमण प्रभावकारी र फलदायी: एनआरएन अध्यक्ष, भवन भट्ट

लन्डन । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र भारतको तीन दिने राजकीय भ्रमणका क्रममा गैरआवासीय नेपालीहरुको प्रतिनिधित्व गर्दै भारत जानुभएका संघका अध्यक्ष भवन भट्टले भ्रमण छोटो, प्रभावकारी र फलदायी भएको बताउनुभयो । भारत भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्री ओलीको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरूले नयाँ दिल्लीमा आयोजना गरेको नेपाल–भारत व्यवसायिक फोरम -Nepal-India Business Forum) को … Continue reading भारत भ्रमण प्रभावकारी र फलदायी: एनआरएन अध्यक्ष, भवन भट्ट